शिक्षकहरुको लगानीमा विद्यालय सुधारको थलानी

बागलुङ – पूर्व बिद्यार्थीहरुले लगानी गरेर धेरै बिद्यालय बनाउने काम भैरहेकै बेला बागलुङको काठेखोलामा भने शिक्षकहरुले लगानी गरेर बिद्यालय सुधार्न थालेका छन् । शिक्षाको गुणस्तर बढाउन भन्दै पूर्व शिक्षकले सहयोगको अगुवाई गरेका हुन् । काठेखोला गाउँपालिका ८ को लेखानी माबिमा पूर्व शिक्षकहरुले सहयोग जुटाएर अतिरिक्त कक्षा र कम्प्युटर पढाईमा लगानी गरेको प्रअ खिमानन्द कंडेलले बताए … Continue reading शिक्षकहरुको लगानीमा विद्यालय सुधारको थलानी